- प्रत्यक्षा तर्फ एमाओवादीले हार्छ भने अाफनै कमजेारीले हार्ने हेा । वास्तवमा उसका कमजेारीका पहाड पक्कै हेाचा छैनन् । तर उसलाइ चुनैाती दिने भनिएका काँग्रेस र एमालेसँग चुनाव जीत्ने अाफनै एजेँण्डा छैनन् । येा नै एमाओवादी हावी हुने कारण बनेकेा छ तर त्यस बाहेक एमाओवादीसँग पनि केही छैन ।
- नेपाली अनुभव हेर्ने हेा भने पार्टी िविभाजन र विबाद पछी भएकेा निर्वाचनमा पार्टीहरू हारेका छन । जस्तेा 2051 मा काँग्रेस र त्यस पछी एमाले । के यस पाली एमाअेाबादीले त्येा निरन्तरतामा क्रमभंग गर्ला ? गर्छ भने ती अाधारहरू मेची महाकाली अभियान बाहेक अन्य देखिएकेा छैन । उक्त अभियानले मधेशमा िसिट बडाउला रे तर पहाडमा के ? जहाँ बैद्केा तुलनात्मक रूपमा प्रभाव बढी छ ।
- एमाअेाबादीकेा सिट घटेमा काँग्रेस र एमालेका सिट सिमान्त दरमा मात्र बढ्ने हेा तल अनुमान गरीए झै अचाक्ली नै हेाला जस्तेा लाग्दैन नयाँ पार्टीहरूलाइ अवश्य राम्रै चिठ्ठा पर्नेछ । मधेसबादीकेा एकताकेा खललले काँग्रेश र एमालेलाइ भन्दा एमाअेाबादीकेा अभियान र धार्मीक पार्टीहरूलाइ नै फाइदा पुग्ला की ?
- निर्वाचन जित्न यैाटा बलीयेा रणनिती चाहीन्छ । सबै भन्दा बढी strategy र tactic केा कुरा गर्ने पार्टी एमाअेाबादीकेा चुनावी रणनीति के हेा ? अझसम्म उसले बाहिर ल्याएकेा छैन । जहाँ पनि सफलताका लागि यैाट सवल र गेाप्य रणनीति चाहिन्च । युदमा मात्र हेाइन, चुनावी अभियानमा पनि रणनीतिले महत्व राख्छ येा माअेाबादीले बुझेकेा छ । सबै पद खारेज गरेर अध्यक्ष मात्र राखी एकताबद भएर चुनावमा जाने माअेाबदी संगठनात्मक रणनीति हेा त्येा त स्पष्टै छ । कुनैपनि ब्यवस्थापनले सहजै बुझ्न सक्छन् । हेलीकप्टरकेा प्रयेाग, मेचीकाली अभियान जुन निकै छेाटेा अवधिमा मात्र उजागार भयेा उसकै रणनितिकेा अैाजारहरू हुन । अन्य अैजार कसरी प्रयेाग गर्ने छ अहिले नै भन्न सकिने अवस्था छैन किनकी उसले चुनावी अभियानकेा समिक्षा समेत गरेकेा छैन । उसले दूइ तिहाइ त्यत्ती कै भनेकेा छैन । धेरैले यसलाइ मजाक बनाइरहेका छन् तर रणनितिमा Vision, Mission र Goal महत्वपुर्ण हुन्छन जुन सबैका सामु स्पष्टताका साथ राख्नु पर्छ उसले राखेकेा छ । लक्ष्य प्राप्तीका लागि कार्यकर्ता र जनतालाइ उत्साही बनाउनु पर्छ यसमा उसले लक्ष्य देखाएर जीतिसकेकेा उद्घेाष गर्दै हिडेकेा छ तर अनुमान गर्न गार्हेा छैन उसले 120 मात्र जेागाउन चाहन्छ । जेागीए मात्र पनि उसले दूइतिहाइ लीए सरह नै हेा । एमाले र काँग्रेसकेा चुनावी अनुमान समेत बाहिर अाएका छन् र त्यहाँ भित्रका रणनितिहरू एक एक गरेर माअेाबादी समक्षा खुलासा भएका छन् । तर उनीहरूकेा रणनितिमा खासै परीवर्तन गरेकेा देखिएका छैन । एमाले र काँग्रेसका कार्यकर्ता उत्साहीत छन् तर नेताहरू मानसिक रूपमा हारी सके जस्तेा देखिएकाछन् । चुनावी परीणाममा एमाअेाबादी हार्न पनि सक्छ तर चुनावी रणनितिमा सबै भन्दा बलीयेा दल एमाअेाबादी र उस्कै नेता प्रचण्ड देखिएका छन ।
- तलका अनुमानमा लेखकहरूले दलकेा Election Strategy समाबेश गरी अनुमान गरिएकेा अाभास हुँदैन ।
- कुन पार्टीको कति सिट? विजय घिमिरे का अनुमान सेतापाटी
माओवादीले पहिलो निर्वाचनमा ३२ स्थानमा करिव १० हजार मत अन्तरले
जितेको छ। यो औसत अन्तर दोस्रो हुने उम्मेदवारभन्दा करिव ५० प्रतिशत हुन आउँछ ।
माओवादीले झण्डै ५ हजार मत अन्तरले जितेका ३९ स्थान छन्। यस आधारमा यो निर्वाचनमा
करिव ७० स्थानमा माओवादी बलियो देखिन्छ। केही स्थानमा थोरै मतले एमाओवादीले हारेको
पनि छ। जितेका र हारेका सवै सिट विश्लेषण गर्दा ९० देखि १०० क्षेत्र एमाओवादी
अनुकूल छन्। ठूलो मत अन्तर भएको ७० क्षेत्रमा अन्य पार्टीले जित्न बढी नै कसरत
गर्नुपर्छ। वैद्य माओवादीको कस्तो भूमिका हुन्छ, यसले माओवादीलाई तल पनि झार्न सक्छ।
विगतमा जितेका ३७ स्थान र ३ हजार भन्दा कम मत अन्तरले पराजित ४०
स्थान कांग्रेसका अनुकूल क्षेत्र हुन्। यस आधारमा ७७ स्थानमा कांग्रेस बलियो
देखिन्छ। तराईमा कांग्रेसले सुधार गर्न सके सिट बढ्न सक्छ।
पहिले जितेको ३३ र कम मत अन्तरले हारेको ३५ गरी ६८ निर्वाचन
क्षेत्रमा एमाले बलियो छ। एमाओवादीप्रति आम मतदातामा पहिलेजस्तो आकर्षण नभएकाले
मध्यमार्गी पार्टीका रुपमा एमालेले भोट पाउन सक्छ।
समग्रमा विगत संविधान सभा निर्वाचनमा सवै तराई पार्टीले करिव ४०
स्थान जितेका थिए। पार्टी विभिन्न चिरामा विभाजित भए पनि केही क्षेत्रमा मधेश
पार्टीका नेताको राम्रो प्रभाव छ। पार्टीगत रुपमा भन्दा पनि व्यक्ति हावी भई तराई
पार्टीले केही स्थान आफ्नो पक्षमा पार्ने छन्।
- फेरि बन्न सक्छ एमाओवादी पहिलो रमेश घिमिरेका अनुमान अनलाइन खवर
आसन्न दोस्रो संविधानसभामा पनि एकीकृत नेकपा माओवादी नै पहिलो
दल हुने प्रशस्त आधार देखिएका छन् । यसअघि २ सय ४० प्रत्यक्ष सिटमध्ये १ सय २१ सिट
जितेको एमाओवादीले यसपटक त्यति सिट पुर्याउन नसके पनि पहिलो दल भने हुने देखिन्छ
। दलहरुसँग रहेको कार्यकर्ताको बल, धन, दलको नीति र समर्थकको अवस्था विश्लेषण
गर्दा एमाओवादीले पहिलेका क्षेत्रबाट प्रत्यक्षमा ८२ सिट जित्ने देखिन्छ । त्यस्तै
समानुपातिकमा २३ प्रतिशत मत प्राप्त गरी सो पार्टीले ८३ सिट प्राप्त गर्ने अनुमान
गर्न सकिन्छ । माओवादीबाट खोसिने ३९ सिटमा कांग्रेसले १८, एमालेले १० र १२ अन्य दलले पाउन सक्ने देखिन्छ । नेपाली
कांग्रेसले यसअघि ल्याएको मतमा (त्यतिखेरकै आधारमा) समग्रमा करिब २५ प्रतिशत र
एमालेले १० प्रतिशत वृद्धि गर्न सक्ने देखिएको छ । अघिल्लो सभामा ३६ सिट जितेको
कांग्रेसको त्यसमध्ये ४ सिट गुमे पनि माओवादीबाट खोसिएको सिटसहित प्रत्यक्षतर्फको
सिट ५० हुनेछ । तेस्रै स्थानमा रहने नेकपा एमालेको पनि सिट संख्या बढ्नेछ तर थोरै
मात्र । अघिल्लो सभामा ३३ सिट जितेको सो पार्टीको पुरानो दुई सिट गुमे पनि
माओवादीबाट खोसिएको सिट आउँदा प्रत्यक्षतर्फ ४१ सिट आउने देखिन्छ ।
- एमालेको निष्कर्ष
९७ सिटमा जित्ने निश्चित भएको र ८० स्थानमा प्रतिस्पर्धा रहेको
र ६३ ठाउँमा चाहिँ हार्ने देखिएको केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय
सदस्य तथा प्रचार प्रचारका संयोजक प्रदीप नेपालले जानकारी दिनुभयो -